मैनाली
मैनाली नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। मैनाली थर हुनेहरूको गोत्र उपमन्यु हुन्छ । थरगोत्र प्रभावलीमा उल्लेख भए अनुसार यिनीहरूको त्रिप्रवर चाही बशिष्ठ, इ��्द्रप्रमद र आभरद् बशु हुन्छ ।
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/6/62/%E0%A4%95%E0%A4%BE%E0%A4%A8%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%95%E0%A4%BE%E0%A4%AD%E0%A5%8D%E0%A5%87_2014-02-12_05-15.jpg/220px-%E0%A4%95%E0%A4%BE%E0%A4%A8%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%95%E0%A4%BE%E0%A4%AD%E0%A5%8D%E0%A5%87_2014-02-12_05-15.jpg)
कानपुरमै रहेको मैनालीले देवाली गर्दैआएको कालीदेविकै मन्दिर वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो
https://ne.m.wikipedia.org/wiki/गुरुप्रसाद_मैनाली
https://ne.m.wikipedia.org/wiki/राधाकृष्ण_मैनाली
पूर्वज
सम्पादन गर्नुहोस्संख्या
सम्पादन गर्नुहोस्मैनालीले मान्ने विशेष पर्वहरू
सम्पादन गर्नुहोस्अक्षय तृतीया