सामग्रीमा जानुहोस्

कुर्सी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sarojbot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै) द्वारा ०५:१९, ३ सेप्टेम्बर २०२०को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

कुर्सी बस्नका लागि प्रयोग गरिने फर्निचर, काठ वा फलाम आदिबाट निर्माण गरिएको हुन्छ । कुर्सीलाई मेच पनि भनिन्छ । कबि भूपी शेरचनले व्यंग्यात्मक रुप मा घुम्ने मेच माथि अन्धो मान्छे कविता सङ्ग्रह प्रकाशित गरेका छन्