सामग्रीमा जानुहोस्

जुडशीतल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
जुडशीतल
प्रकारधार्मिक
उत्सवमान्यजनबाट आशीर्वाद, मिठो परिकार
मितिबैशाख

जुडशीतल नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको लोकपर्व हो।[] यो पर्व मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीहरूले विक्रम सम्वत् सुरु भएको दोस्रो दिन अर्थात नयाँ वर्षको दोस्रो दिन मनाइन्छ।[] यो पर्वलाई शीतलताको प्रतीक मानिन्छ।[]यस पर्वको पहिलो दिन बेलुका कूलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन्।[][]

सामजिक महत्त्व

सन्दर्भ सामग्रीहरू

  1. ठाकुर, ओमप्रकाश, "जुडशीतल पर्वमा शीतलताको कामना", अन्तिम पहुँच २६ जुलाई २०२० 
  2. "हराउँदै छ मिथिलाञ्चलको लोकपर्व जुडशीतल", अन्तिम पहुँच २६ जुलाई २०२० 
  3. मण्डल, संजित कुमार, "‘जुडशीतल’ मनाइँदै", सौर्यअनलाइन, अन्तिम पहुँच २६ जुलाई २०२० 
  4. "तराईका जिल्लामा आज जुडशीतल पर्व मनाइँदै", अनलाइन खबर, अन्तिम पहुँच २६ जुलाई २०२० 
  5. "तराईमा सिरुवा र जुडशीतल पर्व", साप्ताहिक, कान्तिपुर मिडिया समूह, अन्तिम पहुँच २६ जुलाई २०२० 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्