सामग्रीमा जानुहोस्

मैनाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
कानपुर काभ्े

मैनाली नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। मैनाली थर हुनेहरूको गोत्र उपमन्यु हुन्छ । थरगोत्र प्रभावलीमा उल्लेख भए अनुसार यिनीहरूको त्रिप्रवर चाही बशिष्ठ, इन्द्रप्रमद र आभरद् बशु हुन्छ ।

कानपुरमै रहेको मैनालीले देवाली गर्दैआएको कालीदेविकै मन्दिर वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो

https://ne.m.wikipedia.org/wiki/गुरुप्रसाद_मैनाली

https://ne.m.wikipedia.org/wiki/राधाकृष्ण_मैनाली

https://ne.m.wikipedia.org/wiki/चन्द्रप्रकाश_मैनाली

https://en.m.wikipedia.org/wiki/Mainali

पूर्वज

संख्या

मैनालीले मान्ने विशेष पर्��हरू

अक्षय तृतीया