सामग्रीमा जानुहोस्

"विकिपिडिया:ट्विङ्कल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति ३: पङ्क्ति ३:


[[File:Twinkle screenshot.png|250px|thumb|right|ट्विङ्कलको प्रयोग सहितको चित्र]]
[[File:Twinkle screenshot.png|250px|thumb|right|ट्विङ्कलको प्रयोग सहितको चित्र]]
'''ट्विङ्कल''' वा '''Twinkle''' मूलरुपले अंग्रेजी विकिपिडियामा बनाइएको एउटा जाभास्क्रिप्ट उपकरण हो जुन विकिपिडियामा विभिन्न कार्यहरुमा सहायता गर्दछ । यसको प्रयोग मात्र दर्ता भएका प्रयोगकर्ताले गर्न सक्छन । यसले विकिमा कयौं सुबिधाहरू उपलब्ध गराउछ । जसमा प्रयोगकर्तालाई सन्देश दिन, बर्बरताको कार्यलाई एक बटनमा फिर्ता गर्न, पृष्ठहरुलाई मेट्नका लागि नामांकित गर्न तथा अने धेरै सुबिधाहरु सामेल छन् ।
'''ट्विङ्कल''' विकिपिडियामा बनाइएको एउटा जाभास्क्रिप्ट उपकरण हो विकिपिडियामा विभिन्न कार्यहरुमा सहायता यसको प्रयोग मात्र दर्ता भएका प्रयोगकर्ताले गर्न यसले विकिमा कयौं सुबिधाहरू उपलब्ध जसमा प्रयोगकर्तालाई सन्देश दिन, बर्बरताको कार्यलाई एक बटनमा फिर्ता गर्न, पृष्ठहरुलाई मेट्नका लागि गर्न तथा धेरै सामेल
ट्विङ्कल मूलरूपले [[:en:User:AzaToth|AzaToth]] द्वारा बनाइएको हो र यसको उत्पतिमा [[:en:User:Aaron Schulz|Aaron Schulz]] को स्क्रिप्टहरुको पानि साथ रहेको छ । अंग्रेजी विकिपिडियामा [[:en:User:Ioeth|Ioeth]] द्वारा बनाइएको फ्रेन्डली नामक उपकरण ट्विङ्कलको एउटा भाग हो ।
ट्विङ्कल मूलरूपले [[:en:User:AzaToth|AzaToth]]द्वारा बनाइएको हो र यसको उत्पतिमा [[:en:User:Aaron Schulz|Aaron Schulz]] को स्क्रिप्टहरुको पानि साथ रहेको छ । विकिपिडियामा [[:en:User:Ioeth|Ioeth]] द्वारा बनाइएको फ्रेन्डली नामक उपकरण ट्विङ्कलको एउटा भाग
{{-}}
{{-}}
<div style="border: 1px green solid; background: #efe; padding: 5px 10px">
<div style="border: 1px green solid; background: #efe; padding: 5px 10px">

१४:३१, १९ नोभेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू

ट्विङ्कलको प्रयोग सहितको चित्र

ट्विङ्कल मूलरूपले अङ्ग्रेजी विकिपिडियामा बनाइएको एउटा जाभास्क्रिप्ट उपकरण हो जसले विकिपिडियामा विभिन्न कार्यहरुमा सहायता गर्दछ। यसको प्रयोग मात्र दर्ता भएका प्रयोगकर्ताले गर्न सक्छन्। यसले विकिमा कयौं सुबिधाहरू उपलब्ध गराउँछ। जसमा प्रयोगकर्तालाई सन्देश दिन, बर्बरताको कार्यलाई एक बटनमा फिर्ता गर्न, पृष्ठहरुलाई मेट्नका लागि नामाङ्कित गर्न तथा अन्य धेरै सुविधाहरु सामेल छन्। ट्विङ्कल मूलरूपले AzaTothद्वारा बनाइएको हो र यसको उत्पतिमा Aaron Schulz को स्क्रिप्टहरुको पानि साथ रहेको छ । अङ्ग्रेजी विकिपिडियामा Ioeth द्वारा बनाइएको फ्रेन्डली नामक उपकरण ट्विङ्कलको एउटा भाग हो।

मूल जानकारी[सम्पादन गर्नुहोस्]

सुरुवात
ट्विङ्कल प्रयोग गर्नका लागि तपाई उपकरण ट्याबमा रहेको ट्विङ्कललाई छानेर र तल दिइएको सङ्ग्रह गर्नुहोस बटनलाई क्लिक गर्नुहोला ।
ट्विङ्कल प्रयोगलाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्न
ट्विङ्कललाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्नका लागि अभिरुची हेर्नुहोला। परिवर्तन गरिसके पश्चात पश्चात त्यस पृष्ठको तल परिवर्तन सङ्ग्रह गर्ने बटनमा अवश्य क्लिक गर्नुहोला।