सामग्रीमा जानुहोस्

मालेवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

राजनीति विज्ञानमा मालेवाद (मार्क्सवाद-लेनिनवाद) सोभियत सङ्घको राज्य-विचारधारा थियो। यो बोल्सेभिकिकरण पछि कम्युनिष्ट अन्तर्राष्ट्रियसँग सम्बन्धित दलहरूको पनि विचारधारा थियो। [१] वर्तमान समयमा स्टालिनवादी र माओवादी राजनीतिक दलहरूको विचारधारा पनि मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद- लेनिनवादको उद्देश्य भनेको पूँजीवादी राज्यलाई क्रान्तिको माध्यमबाट समाजवादी राज्यमा रूपान्तरण गर्नु हो। यो परिवर्तन (कथित) दुई चरणमा हुन्छ।

यसले सामान्यतया भङ्गार्ड पार्टी, एक दलीय (साम्यवादी दल/कम्युनिष्ट पार्टी) राज्य, र राज्य नियन्त्रित अन्थतन्त्र, राज्य समाजवाद विचारको समर्थन गर्छ।,[२]

विचारधारा =

सामुहिकिकरण

अर्थतन्त्र

अन्तराष्ट्रिय सम्बन्ध

राजनैतिक प्रणाली

समाज

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Bottomore, T. B. (1991). A Dictionary of Marxist Thought. Wiley-Blackwell. p. 54.
  2. Andrai, Charles F. (1994). Comparative Political Systems: Policy Performance and Social Change. Armonk, New York: M. E. Sharpe. p. 140.