डिभिडि
स्वरूप
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/3/30/DVD.png/250px-DVD.png)
डिभिडि (English:DVD, डिजिटल भर्सटाइल डिस्क वा डिजिटल भीडियो डिस्क) अप्टिकल डिस्क डाटा भण्डारणको मीडिया फर्मेट हो, र यसलाई १९९५मा Sony, Panasonic र Samsung द्वारा विकसित र आविष्कार गरियो यसको मुख्य उपयोग भीडियो र डेटाको भण्डारण गर्नु हो। डि पनि डिको आकार कम्पैक्ट डिस्क (सी डि) जत्रै हुन्छ, तर यो छ गुना धेरै डेटा भण्डारण गर्दछ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा डिभिडि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।