नागाल्यान्ड
स्वरूप
ढाँचा:टेम्पलेट भारतको प्रान्त नागाल्यान्ड (नागाल्यान्ड)भारतको एउटा उत्तर पूर्वी राज्य हो। यसको राजधानी कोहिमा हो।
जिल्लाहरू[सम्पादन गर्नुहोस्]
नागालैंडमा ११ जिल्लाहरू छन् -
- कैफाइर जिल्ला
- कोहिमा जिल्ला
- जुन्हेबोटो जिल्ला
- दीमापुर जिल्ला
- ट्वेनसांग जिल्ला
- पेरेन जिल्ला
- फेक जिल्ला
- मोकोक्चुन्ग जिल्ला
- मोन जिल्ला
- लन्गलेन्ग जिल्ला
- वोखा जिल्ला
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
![]() |
भारत सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा नागाल्यान्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।