प्यालेस्टाइन (क्षेत्र)
स्वरूप
रोमन सीरिया प्यालेस्टाइनको सीमारेखा
मान्यता प्राप्त प्यालेस्टाइनको सीमारेखा
प्यालेस्टाइन(अरबी: فلسطين Filasṭīn, Falasṭīn, Filisṭīn; प्राचीन युनानी: Παλαιστίνη, Palaistinē; रोमन: Palaestina ; हिब्रु: פלשתינה Palestina) भन्नाले पश्चिमी एसियाको भू–मध्य सागर र जोर्डन नदी वीचको भूक्षेत्र भन्ने बुझिन्छ । हाल यस क्षेत्रमा इजरायल र प्यालेस्टिनी भू–क्षेत्र पर्दछ जसमाथि प्यालेस्टाइन राज्यको घोषणा गरिएको छ ।[१]
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/6/61/Alaqsa_mosque2.jpg/220px-Alaqsa_mosque2.jpg)
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ de Geus, 2003, p. 7.
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा मध्यपूर्वको नक्सा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा प्यालेस्टाइन (क्षेत्र) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।