बाख्रा
स्वरूप
बाख्रा सामयिक शृङ्खला: Neolithic–Recent | |
---|---|
![]() | |
घरपालुवा बाख्रा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
प्रजाति: | |
उपप्रजाति: | C. a. hircus
|
त्रिपद नाम | |
Capra aegagrus hircus (लिन्नेअस), १७५८ | |
पर्याय | |
|
बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई दुध खानको लागि र मलको लागि धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जातहरू मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर प्रमुख सुन्दर को लागि पालिन्छ।
![](http://178.128.105.246/host-http-upload.wikimedia.org/wikipedia/commons/thumb/a/aa/%E0%A4%AC%E0%A4%BE%E0%A4%96%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A4%BE%E0%A4%A0%E0%A5%8B.jpg/200px-%E0%A4%AC%E0%A4%BE%E0%A4%96%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A4%BE%E0%A4%A0%E0%A5%8B.jpg)
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![](http://178.128.105.246/host-http-upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा बाख्रा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।