सामग्रीमा जानुहोस्

रायन रेनल्ड्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रायन रेनल्ड्स
Ryan Reynolds
सन् २०१८ मा 'डेडपुल २'को जापान प्रिमियरमा रेनल्ड्स
जन्मरायन रोडनी रेनल्ड्स
(1976-10-23) २३ अक्टोबर १९७६ (उमेर ४७)
भ्यानकुभर, ब्रिटिस कोलम्बिया क्यानडा
राष्ट्रियता
  • क्यानडेली
  • अमेरिकी
पेशा
  • अभिनेता
  • चलचित्र निर्माता
  • हास्य कलाकार
  • उद्यमी
कार्यकालसन् १९९१–वर्तमान
कार्य
पूर्ण सूची
जीवनसाथी
सन्तान
आफन्तचेस्टर रेनोल्ड्स (हजुरबुबा)
पुरस्कारपूर्ण सूची

रायन रोडनी रेनल्ड्स (जन्म अक्टोबर २३, १९७६) एक क्यानडेली-अमेरिकी[१] अभिनेता, हास्य कलाकार, चलचित्र निर्माता, र उद्यमी हुन्। उनले क्यानडेली किशोर सोप ओपेरा हिलसाइड (सन् १९९१–१९९३) मा अभिनय गरेर आफ्नो करियर सुरु गरेका थिए।

रेनल्ड्सको सबैभन्दा ठूलो व्यावसायिक सफलता सुपरहिरो चलचित्रहरू डेडपुल (सन् २०१६) र डेडपुल २ (सन् २०१८) को साथ आएको थियो, जसमा उनले शीर्षक पात्र खेलेका थिए।

रेनल्ड्सलाई सन् ���०१७ मा हलिउड वाक अफ फेममा स्टार प्रदान गरिएको थियो। उनले सन् २००८ देखि सन् २०११ सम्म अभिनेत्री स्कार्लेट जोहानसनसँग विवाह गरेका थिए; सन् २०१२ देखि उनले अभिनेत्री ब्लेक लाइभ्लीसँग बिहे गरेका छन्, जससँग उनका तीन छोरीहरू छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "This Story Has Already Stressed Ryan Reynolds Out", मे २, २०१८, मूलबाट मे ७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १८, २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]