सामग्रीमा जानुहोस्

ओइल–नु

Wiktionaryबाट

ओइल–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [सं॰ अवलीने फूल, पत्र, सागपात आदिको ताजापन नष्ट हुनु । > ओइलाइ— ना॰ ओइलाउने क्रिया वा भाव । ओइलाइनु— अ॰ क्रि॰ ओइलाउने काम होइनु । ओइलाउनु— स॰ क्रि॰ /प्रे॰ क्रि॰ १. फूल, पत्र, सागपात आदिलाई घाममा राखेर अलिअलि सुकाउनु; दरसुको पार्नु; ओइलिएको पार्नु ।

  1. अङ्ग्रेजी: