ओत२
स्वरूप
ओत२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. [सं॰ अवित ] १. चर्को घाम, वर्षा आदिबाट जोगिन शरण लिइने ठाउँ; घामपानी आदिले नभेट्ने सुरक्षित ठाउँ; ओट; आड । २. आपद्विपद् परेका बेलामा शरण लिइने व्यक्ति, वस्तु वा ठाउँ; आडभरोसा; सहारा; आश्रय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: