सामग्रीमा जानुहोस्

गति

Wiktionaryबाट

शब्दप्रकार : तत्सम

नाम

  1. कुनै वस्तुको हिडाइ; चाल; वेग
  2. मानसिक तथा भौतिक हालत, अवस्था; दशा
  1. हामी दुई भाइ तीव्र गतिमा उकालो नाप्दै माथि होटलमा पुग्यौँ
  2. तीव्र गतिमा रहेको उक्त गाडी दुर्घटनामा परी कक्षपतीको मृत्यु भएको छ
  3. आज रामविलासको यो गति छ
  4. झुनेलाई त्यो गतिमा पुर्याउने दोषबाट साँच्ची ऊ पनि त मुक्त छैन
  1. अङ्ग्रेजी:Speed[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wiktionary.org/w/index.php?title=गति&oldid=41371" बाट अनुप्रेषित